पोखराको होटल जल महलले ल्यायो १५ हजारमा २ रात ३ दिनको प्याकेज (Test)

नयाँ बर्षको अवसर पारेर पोखरा घुम्न आउने पर्यटकका लागि जल महल होटलले फेम्ली फन समर प्याकेज ल्याएको छ । गर्मीयाममा पारिवारसहित घुम्न आउने पर्यटकका लागि २ रात ३ दिनका लागि कर बाहेक १५ हजार रुपैयाँमा समर प्याकेज ल्याएको होटल जल महलले जनाएको छ । यो प्योकज लिने एक बच्चासहितका दम्पतीले तीन दिनसम्म ब्रेकफास्ट, रातीको खाना  आधा दिन कारमा पोखरा घुम्न पाउने छन् । यस्तै एउटा सिंगल र एउटा डबल बेड रहेको एउटा कोठा उपलब्ध गराइने होटल जल महलले जनाएको छ ।

स्वीमिङ पुलमा निःशुल्क पौडिन सक्ने व्यवस्था गरिएको पनि होटलले जनाएको छ । बच्चाका लागि ५ सय रुपैयाँमा एक दिनभरका लागि पार्कमा खेल्न पाउने व्यवस्था गरिएको होटलले जनाएको छ । 

एकभन्दा बढी बच्चाहरु भएको खण्डमा उनीहरुका लागि दुई हजार रुपैयाँ अतिरिक्त खर्च लाग्ने छ । यस्तै विमानस्थलदेखि होटेलसम्म पुग्न र फर्किनका लागि सवारीको व्यवस्थासमेत यो प्याकेजमा छ । एकभन्दा बढी बच्चाहरु भएको खण्डमा उनीहरुका लागि दुई हजार रुपैयाँ अतिरिक्त खर्च लाग्ने छ । यस्तै विमानस्थलदेखि होटेलसम्म पुग्न र फर्किनका लागि सवारीको व्यवस्थासमेत यो प्याकेजमा छ ।

 

प्रतिकृया दिनुहोस
First slide

अजय अलंकारको म्युजिक भिडियो बजारमा

काठ्माण्डौ । गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले कुलुङ भाषाको गीतको भिडियो बजारमा ल्याएका छन् । काठ्माण्डौ स्थीत कुलु गुस्खमको कार्यालयमा एक

First slide

सम्पादकीय: छेलाम अब नयाँ वेबसाईटका साथ 

एउटा ईतिहास बोकेको कुलुङ भाषाको रेडियो कार्यक्रम ‘रोक्तोखोम’ सप्तकोशी एफ एम ईटहरीबाट एक दशक भन्दा बढी लामो समय सञ्चालन भएर अन्तत बन्द भएको थियो ।

First slide

नेपालमा को हुन् आदिवासी र जनजाति ?

नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार