संयोगान्तको ‘मेरो हर समय’ बजारमा (भिडियो सहित)

काठ्माण्डौ । गायक संयोगान्त कुलुङको अर्को गीत मेरो हर सयम सांगीतिक बजारमा आएको छ । दिवस कुलुङको शब्द तथा संयोगान्त कै संगितमा दिया मिडिया च्यानलले बजारमा ल्याएको हो ।

भोईस अफ नेपाल स्टुडियोमा रेकर्ड गरिएको उक्त गित उदयराज पौडेलले एरेञ्ज गरेका हुन् भने दीप घतानीले मिक्सीङ गरेका हुन् । यस अघि गायक कुलुङले अन्य कलेक्सन एल्बमहरुमा थुप्रै गीत बजारमा ल्याएका छन् भने उनको सोलो एल्बम ‘संयोगान्त’ पनि बजारमा छ ।

हेरौं भिडियो ।

 

प्रतिकृया दिनुहोस
First slide

अजय अलंकारको म्युजिक भिडियो बजारमा

काठ्माण्डौ । गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले कुलुङ भाषाको गीतको भिडियो बजारमा ल्याएका छन् । काठ्माण्डौ स्थीत कुलु गुस्खमको कार्यालयमा एक

First slide

सम्पादकीय: छेलाम अब नयाँ वेबसाईटका साथ 

एउटा ईतिहास बोकेको कुलुङ भाषाको रेडियो कार्यक्रम ‘रोक्तोखोम’ सप्तकोशी एफ एम ईटहरीबाट एक दशक भन्दा बढी लामो समय सञ्चालन भएर अन्तत बन्द भएको थियो ।

First slide

नेपालमा को हुन् आदिवासी र जनजाति ?

नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार