सार्वजनिक भयो गोमा कुलुङको ‘उडौं भन्छ यो मन’ (भिडियो सहित)

काठ्माण्डौ । मोडल तथा गायिका गोमा कुलुङको नयाँ गित उडौं भन्छ को  भिडियो सार्वजनिक भएको छ । हरि कुलुङले लेखन तथा क्षितिज कुलुङको संगितमा रहेको उक्त गीत हाईलाईट्स म्यूजिक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा टंकराज कुलुङ, रमा कुलुङ र केट्रिन कुलुले अभिनय गरेका छन् ।

उक्त गीतलाई एरेञ्ज पनि संगीतकार छितिज कुलुङले नै गरेका हुन् । नक्साल स्थीत भर्सन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत रेर्डिष्ट कुमार सिन्जालीले गरेका हुन् । भर्खरै सार्वजनिक भएको गीत अत्यन्तै राम्रो बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफु ढुक्क रहेको गायिका कुलुङले बताउनुभयो । उक्त गीतको म्युजिक भिडियो पनि ल्याईने समेत उहाँले जानकारी दिनुभयो ।

हेरौ सोही गीतको शब्द भिडियो ।

 

प्रतिकृया दिनुहोस
First slide

अजय अलंकारको म्युजिक भिडियो बजारमा

काठ्माण्डौ । गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले कुलुङ भाषाको गीतको भिडियो बजारमा ल्याएका छन् । काठ्माण्डौ स्थीत कुलु गुस्खमको कार्यालयमा एक

First slide

सम्पादकीय: छेलाम अब नयाँ वेबसाईटका साथ 

एउटा ईतिहास बोकेको कुलुङ भाषाको रेडियो कार्यक्रम ‘रोक्तोखोम’ सप्तकोशी एफ एम ईटहरीबाट एक दशक भन्दा बढी लामो समय सञ्चालन भएर अन्तत बन्द भएको थियो ।

First slide

नेपालमा को हुन् आदिवासी र जनजाति ?

नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार